राजमार्ग जोड्ने पुल बगेपछि...
गोरखा : गाउँबाट पृथ्वी राजमार्ग जोड्ने झोलुंगे पुलहरू त्रिशूलीको बाढीले बगाएपछि गण्डकी गाउँपालिकाका विभिन्न गाउँबस्तीका बासिन्दा चिन्तामा छन्। बाढीले पुलहरू बगाएर नष्ट गरेपछि गण्डकी गाउँपालिका–६, ७ र ८ का बासिन्दालाई राजमार्गसम्म जान असहज भएको हो।बुधबार दिउँसो आएको त्रिशूलीको बाढीले गण्डकी गाउँपालिका–६ को हिक्लुङ गाउँ र पृथ्वीराजमार्ग जोड्ने हिक्लुङघाटको पुल पूर्णरूपमा क्षतिग्रस्त भएको
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







